back

चारवर्षदेखि युएईको कोमामा छन् कुमार

वि.सं.२०७५ असोज ६ शनिवार

516 

shares

६ असोज, युएई । ‘बिरामीलाई छुन चलाउन पाइदैन् । टाढैबाट हेर्नुहोला ।’ वार्ड छिर्ने बेला नर्सले फेरि सचेत गराइन् । ‘मास्क पञ्जा लगाएर मात्र भित्र जानुस् ।’ वार्ड यति सुनसान थियो कि, नर्सको सानो स्पर पनि ठूलो सुनिएको छ । म कोठामा नम्बर ४ अगाडि उभिएको छु । यसलाई निकै संवेदनशील कोठा मानिएको छ । भित्र ओछ्यानमा निदाइरहेका एक युवाका कारण । नाम कुमार फगामे, उमेर २५ वर्ष, । चार वर्ष भयो, कुमार यो ओछ्यानमा सुतेको ।

पर्वतको मोदी गाउँपालिका ४ क्याङका कुमार के कारण कोमामा पुगे कसैलाई थाहा छैन् । १ जुलाई २०१५ । उनी युएई गएको २२ महिना पुग्दै थियो । अघिल्लो दिनमात्र आमासँग फोनमा कुरा गरेर दुई महिना पछि घरफर्कन्छु भनेका उनी खसेर बेहोस् भएको खबर परिवारलाई पुग्यो । कहाँबाट के कारण खसे, जानकारी छैन् परिवारलाई ।

‘कामगर्ने ठाउँबाट ढलेका हुन कि, क्याम्पमा, केही थाहा छैन् ।’ कुमारका भाइ भीमले भने । आजको कान्तिपुर दैनिकमा होम कार्कीले युएइबाट लेखेका छन् ।

वि.सं.२०७५ असोज ६ शनिवार ०८:२६ मा प्रकाशित

Himalayan Life AD
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले...