back
CTIZAN AD

चिनारी बचतमा खनाल अध्यक्ष

वि.सं.२०७५ असोज ६ शनिवार

711 

shares


६ असोज । चिनारी वचत तथा ऋण सहकारी संस्था लि भरतपुर चितवनको नवौं साधारणसभा तथा चौंथो अधिवेशन सम्पन्न् भएको छ ।

२०६७ बैशाख ७ गते नेपाल राष्ट्र बैंक का पुर्व गभर्नर डा. दिपेन्द्र बहादुर क्षेत्रीकाे प्रमुख अातिथ्यतामा अाैचारिक उदघाटन गर्दै स्थापित संस्थाकाे चाैथाे अधिवेशन अाज मिति २०७५ असाेज ६ गते वि. पि. काेईराला मेमोरियल क्यान्सर अस्पतालकाे अडिटाेरियम हलमा सम्पन्न भएकाे हाे ।

संस्थाका अध्यक्ष दिपकराज खनालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि प्रदेश नं ३ का सांसद एव प्रदेश संसदकाे शिक्षा, स्वास्थ्य तथा कृषि समितिका संयाेजक माननीय घनश्याम दहाल, विशिष्ट अतिथि नेपाल सरकार राष्ट्रिय किसान अायाेगका माननीय अध्यक्ष एवं संस्थाका संस्थापक सल्लाहकार संयाेजक चित्र बहादुर श्रेष्ठ, चितवन जिल्ला बचत संघका उपाध्यक्ष हरिस्चन्द्र सुवेदी, संस्थाका संस्थापक एवं वर्तमान सल्लाहकार संयाेजक प्राध्यापक विनाेदखण्ड तिमिल्सेना, अनुगमन समितिका सदस्य टेकबहादुर थापा, उपाध्यक्ष फत्त बहादुर श्रेष्ठ, काेषाध्यक्ष ढाकानाथ पाैडेल लगायतले सम्बाेधन गरेका थिए । कार्यक्रम सचिव विष्णुप्रसाद वास्ताेला र सहसचिव प्राध्यापक हरिदेवि शर्माले सञ्चालन गरेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिकहरु, जेहन्दार विद्यार्थीहरु, संस्थाका सकृय सदस्यहरु, असल वचतकर्ता र ऋणिहरुलाई दाेसल्ला नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियाे ।

अधिवेशनले दिपकराज खनालको अध्यक्षतामा आगामि कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सो समितिको उपाध्यक्षमा फत्तबहादुर श्रेष्ठ, सचिवमा विष्णुप्रसाद वास्तोला, सहसचिवमा रामहरि श्रेष्ठ, कोषाध्यक्षमा तेजनाथ शर्मा र सदस्यहरुमा ओम प्रकाश पोख्रेल, शान्ति श्रेष्ठ, गुरु प्रसाद पन्त, भोज कुमारी न्यौपाने, दिपेन्द्र पौडेल र मनिषा खड्का खतिवडा चयन भएकी छन् ।

त्यसैगरी लेखा समितिमा निर्वाचित संयोजक केशविर श्रेष्ठ र सदस्यहरु रामकृष्ण कोईराला र मनिष तिमिल्सिनालाई चयन गरिएको छ ।

वि.सं.२०७५ असोज ६ शनिवार १९:३९ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...