back

पूर्वडिएसपीबिरुद्ध बुहारीले दिइन् उजुरी

वि.सं.२०७५ असोज ७ आइतवार

519 

shares

७ असोज, काठमाडौं । सामाजिक सन्जाल फेसबुक म्यासेन्जरमार्फत् जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले वेवास्ता गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलाई प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काइदिएको आजको नागरिक दैनिकमा समाचार छ ।

आफ्ना जेठाजु कृष्ण कुमार खड्काले आफूलाई अबशब्द प्रयोग गरेको भन्दै उजुरी दिन पुगेको समुना खड्कालाई त्यसरी फर्काइएको हो ।

नेपाल प्रहरीका पूर्वडिएसपी समेत रहेका खड्काले फेसबुक म्यासेन्जरमा लेखिएको आपत्तिजनक शब्दको ‘स्क्रिन सट’ प्रमाणसहित समुना महाशाखामा उजुरी गर्न गएकी थिइन् ।

तर, महाशाखाका प्रहरी निरीक्षक लीलाराम डाँगीले पीडित समुनालाई धम्क्याएर पठाएका हुन् ।

वि.सं.२०७५ असोज ७ आइतवार ०८:२२ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज...

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज...

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार...

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका...

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै छ ।...

आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...