back
CTIZAN AD

स्टोरको लापरबाहीले ९ हजार भ्याक्सिन जम्यो

वि.सं.२०७५ असोज ७ आइतवार

600 

shares

७ असोज, काठमाडौं । १४ महिना मुनिका बच्चलाई दिइने पोलियो रोगविरुद्धको ९ हजार भ्याक्सिन स्टोरमा भएको लापरवाहीले बिग्रिएको छ ।

क्षेत्रिय मेडिकल स्टोर हेटौँडाको लापरबाहीले ठूलो परिणामको भायल पोलियो भ्याक्सिन (एफआइपिभी) जमेर काम नलाग्ने भएको आजको नयाँपत्रिका समाचार छ ।

दाताहरुले असहयोग गर्न सक्ने डरले सरकारले लापरबाही लुकाए पनि तथ्या बाहिरीएको छ ।

वि.सं.२०७५ असोज ७ आइतवार ०८:२७ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...