back

सूचना प्रविधिमा थप एकलाखको रोजगारी सिर्जना गरिदैं

वि.सं.२०७५ असोज ८ सोमवार

327 

shares
GLOBAL IME AD
NTC AD
Internet business

 

८ असोज, काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा एकलाख भन्दा बढी रोजगारी सिर्जना हुने देखिएको छ । सूचना प्रविधि क्षेत्रमा रोजगारीको बारे अध्ययन गर्न गठित कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा हाल करिब १४ हजार पाँचसय जनशक्ति सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेको भएपनि केही सुधार गर्न सके ८५ हजार रोजगारी सिर्जना हुन सक्ने आँकडा प्रस्तुत गरिएको आजको अन्नपूर्ण दैनिकमा समाचार छ ।

प्रतिवेदनमा स्थानीय कम्पनी, सेवाप्रदायक कम्पनीसमेत गरी एकहजार भन्दा बढी दर्तावाला कम्पनी रहेको उल्लेख छ ।

वेभ, इनाबेल्ड सर्भिस, सफ्टवेयर डेभलपमेन्ट, व्यवस्थापन, सूचना प्रणाली, डाटा प्रशोधन, कल सेन्टर, एनिमेसन, प्रेसिसिङलगायत कार्य हाल सञ्चालनमा छन् ।

वि.सं.२०७५ असोज ८ सोमवार ०८:०६ मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...