back
CTIZAN AD

महाअभियोग नलगाउन कांग्रेसको चेतावनी

वि.सं.२०७५ असोज ८ सोमवार

687 

shares

८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधिश दीपकराज जोशीलाई महाअभियोग नलगाउन सत्ता पक्षलाई सचेत गराएको छ ।

राष्ट्रिय सभामा आइतबार विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले जोशीलाई महाअभियोग लगाउनु राजनीतिक गल्ति हुने उल्लेख गरेका छन् ।

‘कांग्रेसले विगतमा तत्कालिन प्रधानन्यायाधिश शुसीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा पेस गरेर गल्ती गरेकाले चुनावमा अहिलेको हालतमा पुग्यो,’ सांसद अधिकारीले भने, ‘ कांग्रेस जस्ताको जस्तो गल्ती सत्तापक्षले नगरोस् ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।
सर्वोच्च अदालतको काम कसरी अघि बढाउने, कसलाई जिम्मा दिने, नयाँ प्रधानन्यायाधिको अधिकारको क्षेत्रभित्र पर्ने भएकाले त्यहाँ स्वतन्त्र रुपले काम गर्ने वातावरण हुनुपर्ने अधिकारीले बताए ।

वि.सं.२०७५ असोज ८ सोमवार ०८:१४ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...