back

पुरस्कारको रकम मानव सेवा आश्रमलाई

वि.सं.२०७५ असोज ८ सोमवार

339 

shares
GLOBAL IME AD
NTC AD

८ असोज, काठमाडौँ। देशसञ्चार अनलाइनका सम्पादक युवराज घिमिरेले आफूले पाएको ‘गोपालदास पत्रकारिता पुरस्कार’को रकममा देशसञ्चारका तर्फबाट रकम थप गरी मानव सेवा आश्रमलाई प्रदान गरेका छन् ।

आज यहाँ एक कार्यक्रमको आयोजना गरी घिमिरेले आफूले पाएको पुरस्कार रकम रु एक लाख पाँच हजार र देशसञ्चारका तर्फबाट थप गरिएको रु ५२ हजार ५०० थरी रु एक लाख ५७ हजार ५०० मानव सेवा आश्रमलाई प्रदान गरेको घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उनलाई शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘गोपालदास पत्रकारिता पुरस्कार’बाट सम्मानित गरेका थिए । आज घिमिरेले मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई संस्थाकै कार्यालयमा आयोजित कार्यक्रममा सो रकम हस्तान्तरण गरेका हुन् ।

वि.सं.२०७५ असोज ८ सोमवार १९:५१ मा प्रकाशित

प्रहरी जवानलाई कुट्ने चार युवा पक्राउ

प्रहरी जवानलाई कुट्ने चार युवा पक्राउ

तनहुँ । व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई...

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ ।...

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

महोत्तरी । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन...

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल...

देवीदह संरक्षण गर्न आर्थिक अभाव

देवीदह संरक्षण गर्न आर्थिक अभाव

सिरहा । सिरहाको लहान नगरपालिका-१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप...

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र...