back

टीभीएस मोटर र जगदम्बाको तिन बर्षे यात्रा, दरवारमार्गमा स्ट्रीट फेस्टिभल

वि.सं.२०७५ असोज ९ मंगलवार

333 

shares
GLOBAL IME AD
NTC AD

९ असोज, काठमाडौं । चर्चित दुई पाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी टीभीएस मोटरले आफ्नो नेपालको लागि वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाडौंको दरवारमार्गमा सडक म्यूजिक फेस्टिभल आयोजना गर्यो ।

उक्त फेस्टिवल टीभीएस मोटर र जगदम्बा मोटर्सको तीन बर्षको यात्रा पुरा भएको उपलक्ष्यमा आयोजना गरिएको हो ।

काठमाडौंको दरबारमार्गमा आयोजित उक्त सडक म्यूजिक फेस्टिभलमा भारतीय चर्चित र्यापर तथा गायक बादशाह तथा नेपाली कलाकार इन्दिरा जोशी, एड रे तथा एज ब्याण्डले आफ्नो प्रस्तुति दिएका थिए ।

साथै, बुगि उगिका तीन फाइनलिस्टले पनि आफ्नो प्रस्तुति दिएका थिए । टीभीएस मोटर कम्पनी र जगदम्बा मोटर्सको तीन बर्षे बलियो सहर्कायमा बिभिन्न उत्पादनहरु नेपाली बजारमा भित्रिएको छ, जसमा हालै मात्र सार्वजनिक गरिएको टीभीएस अपाचे आर आर ३१०, टीभीएस एनटर्क १२५ र टीभीएस अपाचे १६० ४भि रहेको छ ।

कम्पानीको सहकार्य तथा नेपाली सर्मथक तथा ग्राहकहरुका लागी यो उत्सब आयोजना गरिएको कम्पनीले जनाएको छ ।

वि.सं.२०७५ असोज ९ मंगलवार ०७:४५ मा प्रकाशित

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

महोत्तरी । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन...

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक...

खुवा बिक्रीबाट मासिक एकलाख आम्दानी

खुवा बिक्रीबाट मासिक एकलाख आम्दानी

मनहरी । हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमिय दर यसप्रकार...

यस्तो छ आजको तरकारीको थोक मूल्य

यस्तो छ आजको तरकारीको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि...

महालक्ष्मी विकास बैंकद्धारा ‘महालक्ष्मी कल सेन्टर’ को सुरुवात

महालक्ष्मी विकास बैंकद्धारा ‘महालक्ष्मी कल सेन्टर’ को सुरुवात

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज...