back

मारुती सिमेन्टलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड एनएस –आईएसओ प्रदान 

वि.सं.२०७५ असोज ९ मंगलवार

594 

shares

९ असोज, काठमाडौँ । मारुती सिमेन्टले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गर्न सफल भएको छ । मारुती एक दशक अगाडि नेपाली सिमेन्ट जगतमा सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो ।

पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा ओ।पि।सी। मारुती सिमेन्टको उत्पादन भैरहेको छ । हालै मात्र, मारुती सिमेन्टले आफ्नो गुणस्तरलाई अझ निखार्दै नेपाल गुणस्तर तथा नापतौल बिभागबाट अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गर्ने क्रममा क्लिंकर ओ।पि।सि। सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एन।एसरआई।एस।ओ ९००१ः२०१५ प्राप्त गरेको छ ।

क्लिंकर क्रशिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओ।पि।सि। सिमेन्ट ९ग्राइन्डिङ र प्याकिङ० को लागि एन।एसरआई।एस।ओ १४००१ः२०१५ द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको छ । कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले भने, “यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तकवर्ग तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीहरुलाई दिन चाहन्छौँ ।

साथै, कम्पनीको तर्फबाट आभार व्यक्त पनि गर्दछौँ र आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने छौँ ।”

वि.सं.२०७५ असोज ९ मंगलवार ०८:२० मा प्रकाशित

Himalayan Life AD
दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा अत्याधुनिक आइशर थ्रीएस फ्यासिलिटी सञ्चालन

बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा अत्याधुनिक आइशर थ्रीएस फ्यासिलिटी सञ्चालन

इटहरी । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रा. लि. ले सुनसरीको...

आईएमई लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

आईएमई लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित...

सुनचाँदीको मूल्य पुनः वृद्धि

सुनचाँदीको मूल्य पुनः वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सिटिजन्स बैंकद्वारा “MAN–Citizens Aspiring Manager Award” प्रदान

सिटिजन्स बैंकद्वारा “MAN–Citizens Aspiring Manager Award” प्रदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडद्वारा “MAN–Citizens Aspiring Manager Award”...

सागर ग्रुपद्वारा आयोजित आईटी एक्स्पो उत्साहमय बन्दै

सागर ग्रुपद्वारा आयोजित आईटी एक्स्पो उत्साहमय बन्दै

काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा तीन दशकदेखि सक्रिय रहँदै आएको...