back

‘अमेरिकी संरक्षणवादले विश्व आर्थिक प्रणालीलाई अवमुल्यन ग¥यो’

वि.सं.२०७५ असोज ९ मंगलवार

684 

shares

९ असोज, बेइजिङ, चीन ।  अमेरिकी सरकारले व्यापार संरक्षणको कठोर उपाय गरेको र यसले विश्वको आर्थिक प्रणालीलाई नै अवमुल्यन गरेको चिनियाँ विदेश परिषद्को सूचना कार्यालयले सोमबार जारी स्वेतपत्रमा बताइएको छ ।

चीन–अमेरिका व्यापार तनावबारे तथ्य र चीनको अवस्था नामक स्वेतपत्रमा भनिएको छ, “अमेरिकी सरकारले लिएको संरक्षणवादी व्यापार नीतिले चीन–अमेरिका व्यापार तथा आर्थिक सम्बन्धलाई विगारेको छ । यसले विश्वको व्यापार सम्बन्ध, विश्व श्रम बजारलाई विभाजित गरेको र बजारका अपेक्षालाई गडबड बनाएको छ ।”

यसले अन्तराष्ट्रिय दैनिक उपयोग तथा वित्तीय बजारलाईसमेत प्रभावित बनाएको चिनियाँ उक्त कार्यालयको ठहर छ । यि विविध कारणले गर्दा विश्व अर्थतन्त्रलाई उकास्ने बिषयमा अनिश्चिचता र खतरा बढाएको छ ।

चीनले अमेरिकी संरक्षणवादी कदमलाई नियन्त्रण गर्न कुनै पनि मुलुकसँग प्रतिरक्षात्मक उपाय सोच्नुको विकल्प नभएको पनि चिनियाँ भनाई रहेको छ । तर यसले विश्वको आर्थिक तथा व्यापारिक अवस्थालाई अवरुद्ध गर्ने र अन्ततः विश्व अर्थतन्त्र सुधारका कामलाई सही दिशामा ल्याउन कठिनाई हुने उक्त अध्ययन रिपोर्टले जनाएको छ ।

वि.सं.२०७५ असोज ९ मंगलवार १०:१८ मा प्रकाशित

Himalayan Life AD
भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

भेनेजुएलाको तेल व्यवस्थापनमा अमेरिकी सक्रियता बढ्दो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाको तेल आपूर्ति...

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...