back

यस्ता पनि डाक्टर, जसले गरे आफ्नै अपहरणको नाटक

वि.सं.२०७५ असोज १० बुधवार

570 

shares

१० असोज, काठमाडौँ । सिराहाको लहानबाट अपहरणमा परेको भनिएका एक चिकित्सकले अपहरणको नाटक गरेको पाईएको छ ।
हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक सुवास बनैता यादवलाई साँझ अज्ञात समूहले अपहरण गरेको खबर बाहिरिएको थियो । प्रहरीले रातभरि खोजी गरेपछि यादवलाई सर्लाहीको नवलपुरबाट फेला पारेको थियो ।

उनलाई अज्ञात समुहले गाडीमा हालेर अपहरण गरेको भनि यादवको श्रीमतीले प्रहरीसमक्ष उजुरी दिएकी थिईन् । त्यसैका आधारमा प्रहरीले खोज्दा उनी म २ प ८२८६ नम्बरको मोटरसाइकलमा भेटिएको सिराहाका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

श्रीमतीसँगको सँगको झगडाको कारण अपहरित भएको नाटन गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
नाटक गरेको हुनसक्ने भन्दै प्रहरीले डाक्टर माथि नै अनुसन्धान सुरु गरेको एसपी श्रेष्ठले जानकारी दिए । हाल उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । उनले बयानको क्रममा आफुखुसी मोटरबाइकमा गएको बताएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ असोज १० बुधवार ०७:५० मा प्रकाशित

Himalayan Life AD
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...