back

दसैंका लागि नयाँ नोट साट्न बैंक धाउनु नपर्ने

वि.सं.२०७५ असोज १० बुधवार

300 

shares

१० असोज, काठमाडौं । दसैंका लागि राष्ट्र बैंकले प्रत्येक व्यक्ति २७ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।

दसैंका लागि करिब ६३ अर्ब मूल्य बराबरको नयाँ नोट साटिने अनुमान गरेको राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । ‘दसैंमा १३ अर्ब जतिको एक सय भन्दा कम मूल्यका र पाँचसय, हजार दरका नोट साटिने अनुमान गरेका छौं ।’ उनले भने । आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

निरौलाका अनुसार असोज १२ गतेदेखि फूलपातीको एकदिन अघिसम्म सर्वसाधारणलाई नोट साट्ने सुविधा मिलार्ईको जानकारी दिए ।

नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको नोट कोष रहेका देशभरका साखाबाट नोट साट्न सकिने छ ।

वि.सं.२०७५ असोज १० बुधवार ०७:४९ मा प्रकाशित

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : अध्यक्ष ‘प्रचण्ड’

नारायणगढ (चितवन) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

‘रेटिनोब्लास्टोमा’ बारे नजान्दा गुम्नसक्छ आँखाको ज्योती 

‘रेटिनोब्लास्टोमा’ बारे नजान्दा गुम्नसक्छ आँखाको ज्योती 

काठमाडौँ । के तपाईले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा...

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ...

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

काठमाडौँ । सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता...

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि...

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य...