back

दसैंका लागि नयाँ नोट साट्न बैंक धाउनु नपर्ने

वि.सं.२०७५ असोज १० बुधवार

483 

shares

१० असोज, काठमाडौं । दसैंका लागि राष्ट्र बैंकले प्रत्येक व्यक्ति २७ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।

दसैंका लागि करिब ६३ अर्ब मूल्य बराबरको नयाँ नोट साटिने अनुमान गरेको राष्ट्रबैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । ‘दसैंमा १३ अर्ब जतिको एक सय भन्दा कम मूल्यका र पाँचसय, हजार दरका नोट साटिने अनुमान गरेका छौं ।’ उनले भने । आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

निरौलाका अनुसार असोज १२ गतेदेखि फूलपातीको एकदिन अघिसम्म सर्वसाधारणलाई नोट साट्ने सुविधा मिलार्ईको जानकारी दिए ।

नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको नोट कोष रहेका देशभरका साखाबाट नोट साट्न सकिने छ ।

वि.सं.२०७५ असोज १० बुधवार ०७:४९ मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...