back

चोरी मुद्दाका फरार व्यक्ति पक्राउ

वि.सं.२०७५ असोज १० बुधवार

552 

shares

१० असोज, मेलम्ची  । चोरी मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका– २ का ३५ वर्षीय छेवाङ पाख्रिन रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट गएको प्रहरी टोलीले अदालतबाट फैसला भई कैद भुक्तानी गर्न बाँकी रहेका फरार अभियुक्त पाख्रिनलाई पक्राउ गरेर पुनः अदालतमा बुझाएको छ ।

विसं २०७१ माघ १९ गते पाख्रिनलाई एक महिना १५ दिन कैद र रु एक लाख ५६ हजार ३०६ जरिवाना तोकिएकोमा सो जरिवाना समेतलाई कैदमा परिणत गर्दा हुन आउने जम्मा चार वर्ष १९ दिनको कैद भुक्तानी गर्नुपर्नेमा सोही मितिदेखि फरार रहेका पाख्रिनलाई पक्राउ गरी अदालतमा बुझाएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले जानकारी दिए ।

वि.सं.२०७५ असोज १० बुधवार १९:०६ मा प्रकाशित

Himalayan Life AD
सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन...

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई...

एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर

एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरअन्तर्गत...

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो...

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग...