back

वडा अध्यक्षले राखे मोटरसाकल चलाउन ड्राइभर

वि.सं.२०७५ असोज १२ शुक्रवार

603 

shares

१२ असोज, काठमाडौं । राज्यका उच्च ओहोदामा पुगेका नेता तथा अधिकारीले गाडी चालक सुविधा लिने गरेको नौलो होइन । तर गुल्मी इश्मा गाउँपालिका २ का अध्यक्ष टिका रेश्मीले भने मोटरचालक सुविधा लिएका छन् ।

उनले दैनिक कार्यसम्पादनका लागि मोटर साइकल ड्राइभर भर्ना गरेको आजको नागरिक दैनिकमा समाचार छ ।

गाउँपालिका वा अन्यत्र जान उनले लु१ब १४८० नम्बरको मोटरासाइकल प्रयोग गर्दै आएका छन् । मोटरसाइकल चलाउन नजान्ने उनले रमेश घिमीरेलाई मोटरसाइकल चालक राखेका हुन् । जनप्रतिनिधि सुविधा भोगी हुन थालेको गुनासो आइरहेका बेला जनप्रतिनिधिले नै मोटरसाइकल ड्राइभर भर्ना गरेपछि स्थानीयले आक्रोस व्यक्त गरेका छन् ।

वि.सं.२०७५ असोज १२ शुक्रवार ०७:३२ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...