back
CTIZAN AD

जनसंङ्ख्याभन्दा एक करोड बढी दूरसञ्चार प्रयोगकर्ता

वि.सं.२०७५ असोज १४ आइतवार

684 

shares

१४  असोज, काठमाडौं ।  नेपालको कूल जनसंङ्ख्या भन्दा दूरसञ्चार प्रयोग गर्नेको संङ्ख्या एक करोड बढी रहेको पाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत असारसम्मको  प्रतिवेदन अनुसार  देशभर  मोबाइल र फिक्स्ड लाइन गरी तीनकरोड  ९२ लाख दूरसञ्चार प्रयोगकर्ता  रहेको पनि आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्राधिकरणले केन्द्रीय तथ्यांक  विभागले  उपलब्ध गराएको  जनसंख्याको आधारमा दूरसञ्चारको पहुँचको तथ्यांक सार्वजनिक  गर्छ ।  प्रतिवेदनमा  विभागले  उपलब्ध गराएको दुई करोड ९२ लाख  ९१ हजारलाई  नेपालको कूल  जनसंख्याको आधार मानिएको छ ।

दूरसञ्चार प्रयोगकर्ताको संख्या तिब्र बढीरहेको  पनि प्रतिवेदनमा उल्लेख छ ।

वि.सं.२०७५ असोज १४ आइतवार ०८:०२ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...