back
CTIZAN AD

प्रबुद्ध समुहलाई भेट्न मोदीको समय छैन

वि.सं.२०७५ असोज १४ आइतवार

687 

shares

१४ असोज, काठमाडौँ । सीमा सन्धिका असमझदारी हटाउन नेपाल र भारतले दुई वर्षअघि गठन गरेको प्रबुद्ध व्याक्ति समुहले प्रतिवेदन बुझाउन समय मागेको छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय मागेको तीन महिना हुन लागेको छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय दिएका छैनन् । १४ र १५ गते काठमाडौँमा भएको बिमस्टेक सम्मेलनमा भाग लिन मोदी नेपाल आएको बेला दुवै प्रधानमन्त्री लाई एकैपटक प्रतिवेदन बुझाउन सम्भव हुन्थ्यो । तर, प्रबुद्ध समुहले यस्तो अवसर पाएन ।
कठमाडौँमा १५ र १६ असारमा सम्पन्न नेपाल–भारत प्रबुद्ध व्याक्ति समुह इपिजिको नवौ तथा अन्तिम बैठकले दुवै प्रधानमन्त्रीलाई एकैपटक प्रतिवेदन बुझाउन असहज हुने भएकाले पहिले भारतीय प्रधनमन्त्री मोदीलाई बुझाउने निर्णय गरेको थियो । समुहको पहिलो बैठक २० र २१ असार ०७३ मा नेपालमा भएकाले प्रतिवेदनमा सुरुमा भारतीय प्रधानमन्त्रीलाई बुझाउने निर्णय भएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

वि.सं.२०७५ असोज १४ आइतवार ०८:१४ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...