back
CTIZAN AD

अन्तर्घातीलाई कारबाही नगरे अर्को चुनाव पनि हारिन्छ : देउवा

वि.सं.२०७५ असोज १४ आइतवार

744 

shares

१४ असोज, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकता र अनुशासन कायम नभए अर्को निर्वाचनमा पनि कांग्रेस पराजित हुने बताएका छन् । कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिद्वारा शनिबार आयोजित दसैँ, तिहार, नेपाल सम्बत् र छठको शुभकामना एवं सम्मान कार्यक्रममा सभापति देउवाले पार्टी बलियो हुन अनुशासन कायम हुनुपर्ने बताए ।
‘हाम्रो पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन जरुरी छ । पार्टीमा अनुशासनको कमी र अन्तर्घात हुँदा हामी निर्वाचनमा हार्न पुग्यौँ,’ नेता कार्यकर्तालाई सचेत बनाउँदै देउवाले भने, ‘निर्वाचनमा देशभर अन्तर्घात भयो । यो अन्तर्घातको गहिरो छानबिन नगरी अर्काे निर्वाचनमा जाने हो भने फेरि पनि हामी पराजित हुन्छौँ । त्यसैले पार्टीमा अनुशासन कायम गरेर जानुपर्छ  । नयाँ पत्रिका दैनिकमा खबर छ ।

वि.सं.२०७५ असोज १४ आइतवार ०८:२६ मा प्रकाशित

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

अन्तर्राष्ट्रिय कलहरूमा रिटेल पल्स अवधि ६० सेकेन्ड कायम

काठमाडाैँ । नेपाल टेलिकम ले फोन तथा मोबाइल सेवा प्रयोग...

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...