back

सर्वोच्चमा विचौलिया रोक्न स्वचालित पेसी

वि.सं.२०७५ असोज १५ सोमवार

348 

shares
GLOBAL IME AD
NTC AD

१५ असोज, काठमाडौँ । मुद्धामा चलखेल र विवादको अन्त्यका लागि सर्वोच्च अदालतले प्रविधि मार्फत स्वचालित पेसीको तयारीमका जुटेको छ । यो कामकोे लागि नवनियुक्त प्रधानन्यायधीश ओमप्रकाश मिश्रले सर्वोच्चका न्यायधीश अनिलुकमार सिन्हाको संयोजकत्वमा प्राविधिकसहितको समिति गठन गरेका छन । समितिले विदेशी अभ्यास, सुझाव र व्यवहारिक सबै पक्षको अध्ययन गरेर सुझाव दिने गृहकार्य सुरु गरेको छ ।
प्रधानन्यायधीश मिश्रले संसदीय सुनुवाई विशेष समितिमा न्यायसम्पादनमा उठेका गुनासा सम्बोधन गर्न पेशी वयवस्थापनलाई अटोमेशनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले संसदलाई अदालतमा विचौलिया न्यूनीकरण र्ग भन्दै आश्वस्त समेत पारेका थिए । उक्त प्रतिबद्धतालाई पुर्णता दिन मिश्रले सिन्हा समितिमार्फत सुझाव लिने छन् । त्यसपछि सम्भाव्यता हेरेर न्यायधीशलाई हातले पेशी तोक्नुको सट्टा प्रविधिको सहयोगमा नेट बाटै पेशी तोकीने छ । अन्नपुर्ण पोष्टमा समाचार छ ।

वि.सं.२०७५ असोज १५ सोमवार ०७:४३ मा प्रकाशित

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी नियन्त्रणमा...

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण...

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...