back
CTIZAN AD

रामदेवको नेपालमा रहेको पतञ्जलीमा ‘विद्रोह’ नयाँ समिति गठन

वि.सं.२०७५ असोज १६ मंगलवार

615 

shares

१६ असोज, काठमाडौं । भारतको हरिद्धारबाट सञ्चालित नेपालस्थित पतञ्जली योग समितिमा बिद्रोह भएको छ । नेपालस्थित पतन्जलीमा बर्षौ संलग्न योग अभियन्ताहरुले विद्रोह गर्दै नयाँ योग समिति समेत गठन गरेको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
पतञ्जलीमा विद्रोह गरेकाहरुले सुदर्शन जोशीको अध्यक्षतामा पातञ्जल योग समिति नेपाल गठन गरेका छन् ।
पातञ्जल योग समिति गठन गरेकाहरुले पतञ्जलीलाई नेपालमै बैधानिक, अधिकारीक, स्वायत्त र स्वतन्त्र संस्थाका रुपमा विकास गर्न नेपालस्थित नेतृत्व तयार नभएपछि आफूहरु बैकल्पिक समिति गठन गर्न बाध्य भएको दाबी गरेका छन् ।

वि.सं.२०७५ असोज १६ मंगलवार ०८:२० मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...