back
CTIZAN AD

सरकार गठनको ८ महिनामा ईन्धनको मूल्य ९ पटक मूल्य वृद्धि

वि.सं.२०७५ असोज १८ बिहीवार

528 

shares

१८ असोज, काठमाडौँ । संसदको दुई तिहाई बहुमतले प्रधानमन्त्री ओली नेृतत्वको सरकार गठन भएको ८ महिना पुरा भयो । यस अवधिमा पेट्रोलियम पदार्थको मूल्य १० पटक समायोजन गरिएको छ । यसमध्ये ९ पटक निगमले मूल्य बढाएको छ । १० पटकको समायोजनमा पेट्रोल, डिजेल र मट्टितेल मूल्य र्एक पटक मात्रै घटेको छ भने ९ पटक बढेको छ । खाना पकाउने ग्यासको मूल्य भने ९ पटक स्थिर रह्यो एक पटक मात्रै बढेको छ ।
२० फागुन ०७४ मा प्रतिलिटर १०३ रुपैयाँ रहेको पेट्रोलको मूल्य ११ रुपैयाँले बढेर अहिले ११४ पुगेको छ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँबाट बढेर १०१ पुगेको छ । यी दुवैमा प्रतिलिटिर १६ रुपैयाँले वृद्धि भएको हो । १३७५ रुपैयाँ पर्ने ग्यासको मूल्य बढेर १४०० पुगेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज १८ बिहीवार ०७:४१ मा प्रकाशित

Himalayan Life AD
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...