back

यसवर्षको गोबिन्द वल्लभ पन्त स्मृति ‘नेफ्सा अवार्ड’ दाहाल र कार्कीलाई

वि.सं.२०७५ असोज २३ मंगलवार

519 

shares

२३ असोज, काठमाडौं । त्रिभुवन बिश्वबिद्यालय र पुर्बाञ्चल बिश्वबिधालयका दुई उत्कृष्ट विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिँदै आएको गोबिन्द वल्लभ पन्त स्मृति, नेफ्सा अवार्ड’ यसवर्ष त्रिभुवन विश्वविद्यालयका प्रसान्त दाहाल र पुर्वाञ्चल विश्वविद्यालयका संजय कार्कीलाई पुरस्कृत गर्ने घोषणा गरिएको छ ।

गोबिन्द वल्लभ पन्त स्मृति ट्रष्टका उपाध्यक्ष हरिहर गुरागाईँले ट्रस्टका तर्फबाट घोषणा गर्दै यो अवार्ड यसै हप्ता काठमाडौंमा प्रदान गर्ने जानकारी गराएका हुन ।
नेपालभरका खाद्य प्रबिधि अध्यापन गराइने कलेजहरुबाट बि.टेक. खाद्य प्रबिधिका उत्कृष्ट बिद्यार्थीहरुमध्ये त्रिभुवन बिश्वबिद्यालयबाट १ जना र पुर्बाञ्चल बिश्वबिद्यालयबाट १ जना उत्कृष्ट बिधार्थीलाई यो अवार्डबाट पुरस्कृत गर्ने गरिएको छ ।
ट्रस्टले यो पुरस्कार नेपाल खाधप्रबिधी बिद्यार्थी संघ (नेफ्सा) को सहयोगमा संघका दोश्रो अध्यक्ष स्व. गोबिन्द बल्लभ पन्तको स्मृतिमा स्थापना गरेको हो ।

वि.सं.२०७५ असोज २३ मंगलवार ०९:३८ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...