back
CTIZAN AD

सांसद छाड्दा उल्टै प्रसन्न

वि.सं.२०७५ असोज २४ बुधवार

678 

shares

२४ असोज, काठमाडौँ । अरुलाई माननीय छाड्न धेरै गाह्रो पर्छ । नेता वामदेव गौतमका लागि सिट खाली गरिदिन नेकपाले धेरै सांसदलाई दबाब दियो । कार्यकर्ताको जोडबलमा तिनिहरु जोगिए । अन्त्यमा काठमाडौँ ७ का रामबीर मानन्धरलाई राजिनामा गराउने टुंगो लाग्यो । उनी भने दुखी होईन,बरु खुसी देखिन्छन् । मंगलबार बिहान आफ्नै घरमा भेला भएका कार्यकर्तालाई उनी उल्टै सम्झाईरहेका थिए ।
उनीहरु पुनर्विचार गर्न भन्थे । मानन्धर तिनलाई भाँती सम्झाउँथे । उनको घर बालाजु बाईपासमा निर्वाचन क्षेत्रभरिका पार्टी जनप्रतिनिधि भेला भएका थिए । तिनिहरुले गौतबारे पद छोेड्न लागेको भन्दै जिज्ञासा व्यक्त गरेका थिए । मानन्धरले हो भने । उनले आफु पार्टी केन्द्रिय समिति वा सरकारको कतै नभई सांसद मात्र हुँदा कसैले नटेरेको सुनाए । त्यही कारण क्षेत्रको विकास गर्न नसकेको सुनाए । अन्नपुर्ण पोष्टमा समाचार छ ।

वि.सं.२०७५ असोज २४ बुधवार ०७:४५ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...