back
CTIZAN AD

एनआरएनएको आयोजनामा अन्तराष्ट्रिय कबिता गोष्ठी सम्पन्न

वि.सं.२०७५ असोज २७ शनिवार

738 

shares

गैरआवासिय नेपाली संघ, भाषा साहित्य प्रवद्र्धन समितिद्वारा आयोजित अन्तराष्ट्रिय कबिता गोष्ठी भब्यताका सम्पन्न भएको छ ।
तुलसी दिवस, राम प्रसाद ज्ञवाली, अशेष मल्ल, शैलेन्द्र साकार, धिरेन्द्र प्रेमषि, रत्न शमशेर थापा, सन्ध्या पहाडी, प्रभा भट्टराई, बिमला तुम्खेवा र रमेश पौडेल लगायत नेपालका चचि{त कविहरुले रचना बाचन गरेको गोष्ठीमा एनआरएनएका अध्यक्ष भवन भट्टले हाइकु बाचन गरि गोष्ठी शुभारम्भ गरेका थिए ।

त्यस्तै प्रबाशी कबिहरु जानकी गुरुङ, हिक्मत थापा , युबराज गुरुङ्ग र भगवती बस्नेतले समेत कबिता बाचन गरेका थिए ।
गोष्ठीमा एनआरएनएका पूब{अध्यक्ष जिबा लामिछानेले आफ्नो मन्तव्य राखेका थिए भने प्रमुखअथिती नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गङ्गा प्रसाद उप्रेती गोष्ठीको अध्यक्षता समितीका अध्यक्ष गोबिन्द प्रसाद गौतमले गरेका थिए ।

वि.सं.२०७५ असोज २७ शनिवार ११:४४ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...