back
CTIZAN AD

पर्वतको गोहपुकमा आशिषको स्मृतिसभा

वि.सं.२०७५ असोज २९ सोमवार

678 

shares

२९ असोज, काठमाडौं । पर्वत जिल्लाको पैञ्यू गाउँपालिका ३ बेउलीवास गोहपुकमा कुश्माखर भुसाल ‘आशिष’ को श्रदान्जली सभा आयोजना गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी पर्वतको जिल्ला पार्टी सचिव रहेका आशिषको स्मृतिसभामा विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरुले उनको राजनैतिक जीवनका बारेमा बोलेका थिए ।


कार्यक्रमको अतिथि रहेका नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी ‘निश्चल’ ले संभावना भएको नेत गुमाउनु पर्दा पार्टी र देशलाई अपुरणीय क्षति भएको बताएका थिए ।


यसैगरी कार्यक्रममा उपस्थित नेकपाका केन्द्य्रीय सदस्य राजकाजी गुरुङ, पूर्वसभासद गुणाखर वस्याल, नेकपाका नेता गगन थापा ‘प्रदीप’ रेशमलाल सापकोटा, ख्याम प्रसाद सापकोटा, थानेश्वर भुसाललगायतले उनको योजदानका बारेमा चर्चा गरेका थिए । सो पार्टीका जिल्ला इन्चार्ज तेजेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन तीलक अधिकारीले गरेका थिए ।

 

वि.सं.२०७५ असोज २९ सोमवार १४:४९ मा प्रकाशित

 सलहेश फूलबारी मेलाको अन्तरराष्ट्रियकरणको खाँचो

 सलहेश फूलबारी मेलाको अन्तरराष्ट्रियकरणको खाँचो

काठमाडौँ । नयाँ वर्षको दिन सिरहाको लहानमा अवस्थित लोकनायक सलहेश...

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र...

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन : समयमै काम सम्पन्न गर्न निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका...

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

सुरुङ्गा (झापा) । यहाँको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट...

झापाका दुई उद्योगमा आगलागी

झापाका दुई उद्योगमा आगलागी

सुरुङ्गा (झापा) । यहाँको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा...

यस्तो बन्दैछ ‘पोखरा घर’

यस्तो बन्दैछ ‘पोखरा घर’

गण्डकी । पर्यटकीय राजधानी पोखरालाई चिनाउने ‘पोखरा घर’ निर्माण अन्तिम...