back

मुस्ताङका च्यांग्रा काठमाडौं ल्याउँदा ५ ठाउमा कर

वि.सं.२०७५ असोज ३० मंगलवार

579 

shares

३० असोज, काठमाडौ । दसैंका लागि मुस्ताङका च्यांग्रा काठमाडौं ल्याउँदा पाँच ठाउँमा कर लागेको छ । मुस्ताङ,म्याग्दी, पर्वत र कास्कीमा पाँचवटा कर तिरेर काठमाडौं ल्याइएका च्यांग्रा व्यापारीले बताए । स्थानीयतहदेखि ट्राफिक प्रहरी र गुन्डा सम्मलाई कर बुझाउनु परेको उनीहरुको गुनासो रहेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
१० वर्षदेखि मासु व्यवसयामा क्रियाशील सिन्धुपाल्चोकका रामलाल श्रेष्ठले प्रत्येक दसैँमा बाहिरी जिल्लाबाट खसी, बोका, च्यांग्रा काठमाडौं आयात गरेका छन् । यसपटक उनले मुस्ताङबाट ३ सय ५० च्यांग्रा ल्याएका छन् । तर, गाउँपालिका, नगरपालिका, टोले गुन्डा र प्रहरीलाई करिब ६० हजार रुपैयाँ कर बुझाउनु परेको उनले बताए ।

वि.सं.२०७५ असोज ३० मंगलवार ०८:४३ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्रीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

प्रधानमन्त्रीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता...

बिहान चाडै उठाइदिन भनेका अभिनेता सुनिल थापा सदाका लागि अस्ताए

बिहान चाडै उठाइदिन भनेका अभिनेता सुनिल थापा सदाका लागि अस्ताए

काठमाडौँ । अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन...

चौतिस उम्मेदवारले बुझाए निर्वाचन आयोगमा स्पष्टिकरण

चौतिस उम्मेदवारले बुझाए निर्वाचन आयोगमा स्पष्टिकरण

काठमाडौँ । आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये...

आयोगद्धारा १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकमाथि कारबाही सिफारिस

आयोगद्धारा १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकमाथि कारबाही सिफारिस

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर–१३ राधेमाईस्थित कर्बाेला अगाडि मोटरसाइकल पार्किङको...

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ...