back
CTIZAN AD

विश्वमा अर्को आश्चार्य थपिंदै !

वि.सं.२०७५ कात्तिक ३ शनिवार

750 

shares
समुद्रमाथी निर्माण गरिएको ५५ कि.मी. लामो पुल
फोटोः इन्द्र लोक्सामको फेसबुक वालबाट

३ कर्तिक काठमाडौं । चिनले यो शताब्दि कै आस्चार्य मानिएको समुद्रमाथी सबैभन्दा लामो पुलको निर्माण सम्पन्न गरेकोछ । ५५ किलोमिटर लामो उक्त पुलको उद्घाटन चिनियाँ राष्टपति सिजिङ पिङले आगामी मंगलबार गर्दैछन । उक्त पुलले हङकङ, मकाउ र जुहाइलाई स्थलमार्गले जोड्नेछ । बिश्वमा रहेका सातौं  अश्चार्य मध्येको एक ग्रेटवाल चिनमा नै रहेकोछ । योसँगै बिश्वामा एक अर्को अश्चार्य पनि थपएिको छ । यस अघि पनि चिनले नै सन २०११ मा २६.४(४२.५ कि.मी.) माइल लमो पुल समुद्र माथी निर्माण गरेर बिश्व किर्तिमान कायम गरेको थियो । ( एजेन्सिहरुको सहयोगमा)

वि.सं.२०७५ कात्तिक ३ शनिवार ०९:२१ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...