back

पति नै पुर्याउछन् तस्कर सम्म पत्नी

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

585 

shares
फाइल : फोटो

 

९ कात्तिक, काठमाडौं । साउन दोश्रो साता भारतको नयाँदिल्ली हुँदै बेचबिखनका लागि भारत लगिदैँ गरेका ३१ नेपाली महिलाको उद्धार गरियो । उनीहरुलाई भारतमा महिला अधिकारका लागि संक्रिय संस्थाले उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो । ती महिला मध्ये बिवाहित पनि थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो श्रोतका आनुसार उनीहरुलाई पतिले नै दिल्ली सम्म पु¥याउने गरेका थिए । अध्यागमन विभागमा रोकटोक गर्ने सम्भावनालाई ध्यानमा राखेर पतिहरु साथै गई दिल्ली पु¥याएर फर्किएका थिए ।
कुवेत, इजरायल, इराकजस्ता मुलुक पुग्ने उद्धेश्यले भारत पुगेका महिला भने आफूनो उद्धारप्रति असन्तुष्ट थिए । ती महिलामध्ये आठजना नेपाल आउन मानेनन् भने नेपाल आएका मध्ये अधिकांशले प्रहरीसँग असन्तुष्टि पोखेको पनि आजको नागरिक दैनिकमा समाचार छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) मा पु¥याइएका महिलाले मुद्दा दायर गर्न मानेनन् । बरु आफूहरु राजखुसी बैदेशिक रोजगारीका लागि विदेशीएको बयान दिए ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०८:०१ मा प्रकाशित

Himalayan Life AD
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...