back

एसपी विष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

531 

shares

९ कात्तिक, काठमाडौं । सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदिश भट्टलाई पदबाट बर्खास्त गरेको छ ।
निर्मलाको बलात्कार तथा हत्या प्रकरणको छानविनमका लार्पवाही गरेको आरोपमा सरकारले विष्ट भट्टलाई बर्खास्त गरेको पनि आजको राजधानी दैनिकमा समाचार छ ।
उनीहरु बिहिबार मात्रै प्रहरी प्रधान कार्यालयमार्फत दोश्रो स्पष्टीकरणको पत्र गृह मन्त्रालयमा बुझाएका थिए । तर, गृहले भने जवाफ चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो ।
पन्त हत्याको अनुसन्धानमा लार्पवाही गरेको भन्दै प्रहरी महानिरीक्षक सवेन्द्र खनालले गत २९ असोजमा प्रहरी उपरीक्षक विष्ट र र प्रहरी निरीक्षक भट्टलाई निष्कासन गर्न गृहमन्त्रालयमा पत्राचार गरेका थिए ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०८:१० मा प्रकाशित

Himalayan Life AD
निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...