back

चामल ढुवानीमा एयरलाईन्सको सिन्डीकेट

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

453 

shares

९ कात्तिक, काठमाडौं । चार एयरलाईन्स कम्पनीले सिन्डीकेट गरी सम्झौता अनुसार खाद्यान्न ढुवानी नगर्दा यसपटकको दसैंमा हुम्लीले चामलको अभाव खेप्नु परेको छ । दसैंमा खाद्यान्नको अभाव नहोस् भनेर खाद्य संस्थानले तारा, समिट, सीता र मकालु एयरलाईन्ससँग असोज १८ गते ढुवानीका लागि लिखित सहमति गरेको थियो । तर बढी कमाई हुने भएपछि एयरलाईन्सहरुले सँझौता अनुसार ढुवानी नगरी यात्रु ओर्सान लागेको संस्थानले जनाएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
सहमति अनुसार प्रत्येक एयरलाईन्सले २ सय ५० क्विन्टलका दरले दसैंअगाडि नै १ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने थियो । तर, उनीहरुले ३ सय ३५ क्विन्टलमात्र खाद्यान्न ढुवानी गरेका थिए ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०८:१८ मा प्रकाशित

Himalayan Life AD
बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

नुवाकोट । बञ्चरेडाँडामा आजदेखि स्थानीयले फोहोर विसर्जनमा पुनः अवरोध गरेका...

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार...

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

सिरहामा डाँका समूहको गोली प्रहारबाट बाबु-छोरा घाइते

जनकपुरधाम । सिरहामा डाँका समूहको गोली प्रहारबाट दुई जना गम्भीर...

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

बालाचतुर्दशीः डोलेश्वर,ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा छरियो शतबीज

भक्तपुर । यहाँस्थित डोलेश्वर महादेव मन्दिर ज्योतिर्लिङ्गेश्वर र गोकुलधाममा शतबीज...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...