back

कर्मचारी विवरण पठाउन  तीन दिने अल्टिमेटम

वि.सं.२०७५ कात्तिक १० शनिवार

330 

shares
GLOBAL IME AD
NTC AD

१० कात्तिक, काठमाडौं ।  सरकारले सबै जिल्ला समन्वय समितिलाई  स्थानीयतहमा  कार्यरत कर्मचारीको सम्पूर्ण तथ्यांक  तीनभित्र उपलब्ध गराउन  निर्देशन दिएको छ ।

जिल्ला समन्वय समिति अन्तर्गत रहेका  कर्मचारीको विवरण संकलन गर्न संघीय  मामिला तथा  सामान्य  प्रशासन मन्त्रालयले  सबै जिससका नाममा पत्र  काट्दै तीनदिन भित्र  विवरण उपलब्ध गराउन  निर्देशन दिएको आजको राजधानी दैनिकमा समाचार छ  ।

मन्त्रालयले जिसस (साबिकका जिल्ला  विकास समिति)  मा साविक स्थानीय  स्वायत्त शासन  ऐन २०५५  तथा नियमावली  २०५६को प्रावधान अनुसार  स्थायी नियुक्त  भएका कर्मचारीको विवरण  इमेलमार्फत  तीनदिन भित्र अनिवार्य  उपलध गराउन निर्देशन दिएको हो ।

वि.सं.२०७५ कात्तिक १० शनिवार ०८:०९ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...