back

कावा अध्यक्ष किशोर श्रेष्ठद्धारा प्रमुख बक्ताको रुपमा सम्बोधन

वि.सं.२०७५ कात्तिक ११ आइतवार

576 

shares

११ कात्तिक, काठमाडौं । नेपाल प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले श्रीलङकाको राजधानी कोलोम्बोमा सम्पन्न एक कार्यक्रममा प्रमुख बक्ताको रुपमा भाग लिएका छन ।
बिश्व प्रेस काउन्सिलका उपाध्यक्ष समेत रहेका श्रेष्ठले साउथ एसियन प्रेस काउन्सिलको सेमिनार तथा पुरस्कार बितरण कार्यक्रममा नेपालको प्रतीनिधित्व गर्दै कोलम्बो पुगेका हुन् ।
श्रीलङ्काका राष्ट्रपती मैत्रीपाला सिब सेना उक्त कार्यक्रमको प्रमुख अतिथी रहेका छन । श्रेष्ट अक्टोबर २८ देखी नोभेम्वर १ सम्म श्रीलङ्कामा रहने छन् ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार १७:२३ मा प्रकाशित

Himalayan Life AD
नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर-२ का मतदाता भन्छन्, “चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्”

नवलपुर (नवलपरासी) । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी...

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

खलङ्गा (दार्चुला) । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला...

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती । बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९०...

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा...

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

गाईघाट (उदयपुर) । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’...

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...