back
CTIZAN AD

कांग्रेसमा अब एउटै सदयस्यता

वि.सं.२०७५ कात्तिक १२ सोमवार

663 

shares

१२ कात्तिक, काठमाडौ । नेपाली कांग्रेस कार्यकर्ता आधारित पार्टी नभएको भन्दै विधान मस्यौदा समितिले अब एकै प्रकारको सदस्यता रहने गरी प्रतिवेदन तयार गरेको छ । पार्टी महामन्त्री पूर्ण बहादुर खड्काको नेतृत्वमा गठन भएको मस्यौदा समितिको आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले विद्यमान दुई प्रकारको सदस्यता हटाउँदै एकै प्रकार बनाउने सहमति गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
एक देखि चार प्रकारसम्मको सदस्यता बनाउनलाई प्रदेश स्तरीय छलफलमा लगेको समितिले ‘नेपाली कांग्रेसको सदस्यता’ नाम दिएर एकै प्रकारको सदस्यता रहने गरी विधान मस्यौदा तयार गरेको छ । प्रत्येक वर्ष आफै उपस्थित भएर सदस्यता नविकरण गर्नुपर्ने प्रावधान सहित सदस्यता पाउने व्यक्तिले पालना गनुपर्ने मापदण्ड समेत तयार गरेको छ ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार ०८:०९ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...