back
CTIZAN AD

पुरानै संयन्त्रबाट कामदार मलेसिया पठाउने कि नपठाउने भन्नेमा सरकार द्धिविधामा

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

681 

shares

१६ कात्तिक, काठमाडौं । नेपाल–मलेसिया समझदारी तत्काल कार्यान्वयन गर्न अप्ठेरो परेको छ । नेपालमा रहेका मलेसियाका चार संयन्त्रबारेको मुद्दा र बैदेशिक रोजगार व्यवसायीको असन्तुष्टि सम्बोधन गर्न श्रम मन्त्रालयलाई कठिन देखिएको छ ।
मलेसियाले नेपालमा रहेका संयन्त्रबारे समिक्षा भइरहेको भन्दै पुरानै संयन्त्रमार्फत् नेपाली कामदारको भिसा प्रक्रिया बढाउन अनुरोध गरेको छ । नेपाल सरकारको असहमति रहँदा रहँदै भिसा प्रक्रियाका ला ि भीएलएन, वान स्टेप सेन्टर र सुरक्षा जाँचका नाममा मलेसियाले कामदारबाट शुल्क उठाउँदै आएको थियो । यसलाई ठगी भन्दै श्रम मन्त्रालयले गत जेठ २ गतेदेखि मलेसियामा कामदार पठाउन बन्द गरेको थियो । श्रम सम्झौतामा मलेसियाले नेपाली कामदारले तिरीरहेको सो शुल्क रोजगारदाताले बेर्होने गरी सहमति गर्यो । ती संयन्त्रलाई यथावत राखेर काम गर्न दिने कि नदिने भन्ने द्धिविधा सरकारका खडा भएको समाचार आजको कान्तिपुर दैनिकमा रहेको छ ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार ०७:४१ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...