back
CTIZAN AD

मुख्यमन्त्री–मन्त्रीबीच भनाभन,स्थापित हटाउन मुख्यमन्त्री लविङमा

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

579 

shares

१६ कात्तिक, हेटौडा । मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद्ले बैठकमै भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले मुख छाडेपछि बढेको विवाद उत्कर्षमा पुगेको छ । आफूमाथि मन्त्री स्थापितले गालीगलौज गरेपछि मुख्यमन्त्री पौडेलले उनलाई हटाउने लबिङ गर्न काठमाडौं गएका छन् ।
बैठकमा भनाभन भएपछि स्थापितलाई हटाउने निचोडमा मुख्यमन्त्री पुगेको उनको सचिवालयले जनाएको आजको नागरिक दैनिकमा समाचार छ ।
बैठकमा मुख्यमन्त्रीले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको काम सुस्त भएको बताएपछि स्थापितले प्रतिवाद गरेका थिए । बैठक सकिनै लाग्दा स्थापित एक्कासी आक्रोशित भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले बताएका छन् ।
‘मन्त्री स्थापितले संसदीय र मन्त्रीको मान राख्न सक्नु भएन,’ एक मन्त्रीले भने, ‘यो अवस्था हेर्दा दुवैजना एउटै क्याविनेटमा रहेर काम गर्नसक्ने अवस्था छैन ।’

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार ०८:३१ मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...