back
CTIZAN AD

आधिकारीक निकायलाई जानकारी नदिइ नेपाल आयो विश्वकपको ट्रफि

वि.सं.२०७५ कात्तिक १७ शनिवार

576 

shares

१७ कात्तिक, काठमाडौं । अघिल्लो शुक्रबार आइसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफि नेपाल भ्रमणमा ल्याइयो । ट्रफि चारदिन नेपालमा रह्यो । अर्को वर्ष आयोजना हुने एकदिवसीय विश्व कप अघि संसारव्यापी क्रिकेटको माहोल तयार पार्न ट्रफि नेपाल ल्याइएको थियो ।
ट्रफिलाई राष्ट्रपति भवन पु¥याइयो । राष्ट्र प्रमुख विद्यादेवी भण्डारीले ट्रपिल उचालेर तस्बिर खिचाइन् । ट्रफि नेपाल घुमाएर फिर्ता लगिसकिएको छ । तर, त्यसको आगमनबारे देशका कुनैपनि आधिकारीक निकायलाई जानकारी नगराइएको खुलेको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् नेपाली खेलकुदका दुई नेतृत्वदायी निकाय हुन् । दुवै निकायले विश्वकप ट्रफि नेपाल भ्रमण ल्याइएको बारे आफूहरुलाई कुनै जानकारी नगराइएको दाबी गरेका छन् ।
ट्रफिलाई उपराष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री केपी ओलीसँग पनि भेटाउने प्रयास गरिएको थियो ।

वि.सं.२०७५ कात्तिक १७ शनिवार ०८:०७ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...