back

सरकार र सर्वोच्चको खेल, एक निर्णय गर्छ अर्को उल्ट्याउँछ

वि.सं.२०७५ कात्तिक १७ शनिवार

288 

shares
GLOBAL IME AD
NTC AD

१७ कात्तिक, काठमाडौं । नियुक्ति र पदमुक्ति सम्बन्धी ५७ निर्णय कार्यान्वयन गर्न सरकारलाई सर्वोच्च अदालतले रोक लगाएको छ । केपी ओली नेतृत्वको सरकारका पदमुक्त सम्बन्धी निर्णय न्यायालयको नजरमा एकपछि अर्को गर्दै फेल भएका छन् । झण्डै दुई दर्जन निर्णयमा त प्रारम्भिक रुपमै ‘सुविधा र सन्तुलन’ नदेखिएको ठहर सर्वोच्चले गरेको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई जगेडामा नराख्न शुक्रबार प्रधानन्यायाधिश ओम प्रकाश मिश्रको इजलासले अन्तरिम आदेश दिएको छ । असोज २८ मा चौधरीलाई मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय जगेडामा तानिएको थियो । उनलाई यथास्थितिमा कामगर्न दिन, सरुवा गर्ने र रमाना दिने काम नर्गन सर्वोच्चले आदेश दिएको छ ।

वि.सं.२०७५ कात्तिक १७ शनिवार ०८:२० मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...