back

सवारी दुर्घटनामा परेर साउदीमा दुई नेपालीको मृत्यु

वि.सं.२०७५ कात्तिक २१ बुधवार

540 

shares

२१ कात्तिक, साउदि अरब । रोजगारीका सिलसिलामा साउदि गएका दुई नेपालीको मृत्यु भएको छ ।
दाङ निवासी तेज खनाल र धनुषाका तेज नारायण पासवान गत ५ नोभेम्बर, २०१८ सवारीसाधन दुर्घटनामा परि दुःखद बिहान निधन भएको हो । सोमबार बिहान ४ः४५ बजे ड्युटी जाने क्रममा पाकिस्तानी ड्राइभरले चलाएको पिक अप बिजुलीको पोलमा ठोकिदा दुर्घटना हुन पुगेको एनआरएनए एनसीसी अध्यक्ष समेत रहेका नारायण पासवानले जानकारी दिए । उनका अनुसार तत्काल गाडीमा आगलागी भै दुइजना नेपाली गाडीबाट निस्क्न नपाउदै घटनास्थलमै निधन भएको थियोे भने गाडी चालक पाकिस्तानी नागरिकको अबस्था चिन्ताजनक रहेको छ ।

साउदि अरबको रियाद मेट्रो प्रोजेक्टमा कार्यरत दुबै जना नेपालीको शब रियाद किङ्ग फाद हस्पिटलमा राखिएको छ ।

वि.सं.२०७५ कात्तिक २१ बुधवार १०:४८ मा प्रकाशित

Himalayan Life AD
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले...