back

भुस्याहा कुकुरले टोक्दा १० घाइते

वि.सं.२०७५ कात्तिक २४ शनिवार

342 

shares
GLOBAL IME AD
NTC AD

२४ कात्तिक, हुम्ला । हिन्दूहरुको महान् पर्व भाइटीका लगाई देउसी खेल्ने क्रममा शुक्रबार बेलुका भुस्याहा कुकुरले १० जनालाई टोकेर घाइते बनाएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मान्छे टोक्दै हिँड्ने भुस्याहा कुकुर मार्न स्थानीय बासिन्दा र नेपाल प्रहरीले खोजीकार्य तीव्र बनाएका छन् । प्रहरीका अनुसार कुकुरको टोकाइबाट उनीहरुको तिघ्रा र हातका औँलामा चोट लागेको छ । रासस

वि.सं.२०७५ कात्तिक २४ शनिवार १५:०७ मा प्रकाशित

चिसापानी-गड्डाचौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री देउवा

चिसापानी-गड्डाचौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री देउवा

लम्की (कैलाली) । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको...

प्रहरी जवानलाई कुट्ने चार युवा पक्राउ

प्रहरी जवानलाई कुट्ने चार युवा पक्राउ

तनहुँ । व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई...

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ ।...

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

महोत्तरी । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन...

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल...

देवीदह संरक्षण गर्न आर्थिक अभाव

देवीदह संरक्षण गर्न आर्थिक अभाव

सिरहा । सिरहाको लहान नगरपालिका-१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप...