back

पुन मगर समाज हङकङले मनायो दशैँ तथा तिहार कार्यक्रम

वि.सं.२०७५ कात्तिक २६ सोमवार

324 

shares
GLOBAL IME AD
NTC AD


तुल्सीराज राना मगर
पुन  मगर समाज हङकङले २०७५ सालको बडा दसैं तथा तिहार कार्यक्रम गरी मनाएको छ । ११ नोभेम्बरका दिन मङ्किहिल स्थित बिबिक्यु स्पोर्टमा देउसी भैलो तथा शुभकामना आदनप्रदान कार्यक्रम भब्यरुपमा मनाएको छ ।

मगर संघ हङकङकी अध्यक्ष युगमाया राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हङकङका बिभिन्न संघसस्थाका अध्यक्ष तथा तिनका प्रतिनिधीहरु बिच एकापसमा शुभकामना आदनप्रदान गरेका थिए ।

पुन मगर समाजको सास्कृतिक बिभागबाट बिभिन्न मनोरन्जनात्मक निर्त्य तथा गायनको साथमा देउसी भैलो खेलिएको थियो ।

अध्यक्ष गौ देबी पुर्जा पुनको अध्यक्षतामा बसेको औपचारिक कार्यक्रमलाई सचिव चुक प्रसाद पुन मगरले कार्यक्रम सन्चालन गरेका थिए ।

वि.सं.२०७५ कात्तिक २६ सोमवार १२:२६ मा प्रकाशित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...