back

११ निकायलाई स्पष्टीकरण

वि.सं.२०७५ कात्तिक २८ बुधवार

312 

shares
GLOBAL IME AD
NTC AD

२८ कात्तिक, काठमाडौ कर्मचारी सरुवाका विषयमा फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टीकरण सोधेको छ । शिक्षा सचिव खगराज बरालले उपसचिव ईश्वरी पोखरेललाई ‘किन कारबाही नगर्ने’ भनी ३ दिने स्पष्टिकरण सोधेका हुन् ।
पोखरेलले शिक्षाका उपसचिवहरुलाई नगरपालीकामा खटाइएको र मन्त्रालयले फेसबुक सञ्चालनसम्बन्धी स्टाटसमार्फत असन्तुष्टि पोखेका थिए ।
शिक्षा मन्त्रालयले कात्तिक १३ गते आफ्नो मातहतका कर्मचारी , शिक्षक र प्रध्यापकलाई फेसबुक सञ्चालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको थियो । जसमा मन्त्रालयका गतिविधिको सर्मथन गर्न पाईने तर खण्डन गर्न नपाईने उल्लेख छ । मार्गनिर्देशनले व्यक्तिगत स्वतन्त्रतामा समेत अंकुश लगाउन खोजिएको भन्दै चौतर्फी विरोध हँुदै आएको छ । पोखरेलले कात्तिक १६ गते स्टाटस लेखि मन्त्रालयका गतिविधिबारे प्रश्न उठाएका थिए । उनले मंगलबार प्रधानमन्त्री , शिक्षामन्त्रीलगायत सरकारा विभिन्न ११ निकायलाई स्पष्टीकरण पठाएका छन् । आजको दैनिक पत्रिका

वि.सं.२०७५ कात्तिक २८ बुधवार ०८:५३ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...