महोत्तरीको जलेश्वरमा शहिदहरुको सम्मानमा नवनिर्मित शालिक । महोत्तरीमा शहादत प्राप्त गरेका शहिदहरुको सम्मानमा मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको आर्थिक सहयोगमा निर्माण भएको शालिक बिहीबार प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले अनावरण गर्नुभएको थियो । तस्वीर : धनवीर महतो, महोत्तरी, रासस
वि.सं.२०७५ कात्तिक २९ बिहीवार २२:१० मा प्रकाशित