म्यानमारमा सम्पन्न ओलम्पिक खेलकुदको महिला फुटबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामूहिक तस्बिरमा । तस्बिरः कुमार चौलागाई, रासस
वि.सं.२०७५ कात्तिक २९ बिहीवार २२:१३ मा प्रकाशित






























