back
CTIZAN AD

प्रधानमन्त्रीले बल्ल बोलाए मुख्यमन्त्री सम्मेलन

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार

636 

shares

३० कात्तिक, काठमाडौं । २५ भदौका लागि तय भएर अन्तिम घडीमा स्थगित अन्तरप्रदेश परिषद् बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले २३ मंसिरका लागि डाकेका छन् । प्रधानमन्त्रीका मख्य सल्लाहकार विष्णु रिमालले मंसिर महिनाभित्र परिषद् बैठक सम्पन्न हुने बताए । ‘यसअघि स्थगित परिषद् बैठक मंसिर महिनाभित्र सम्पन्न हुन्छ,’ रिमालले भने ।
२१ भदौमा पोखरामा भेला भएका मुख्यमन्त्रीहरुले केन्द्र सरकारले असहयोग गरेको भन्दै खुलेर आलोचना गरेपछि रुष्ट प्रधानमन्त्रीले अकस्मात परिषद् बैठक स्थगित गरेका थिए । त्यतिबेला गृहकार्य नपुगेको भन्दै प्रधानमन्त्रीले बैठक रोकेका थिए ।
त्यसयता मुख्यमन्त्रीहरुले कर्मचारी, बजेट व्यवस्थापनमा अरहयोग गरेको भन्दै केन्द्रको झन आलोचना गरेका थिए । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार ०७:५२ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...