back
CTIZAN AD

वाइड बडीका कारण ‘वित्तीय जोखिम’

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार

618 

shares

३० कात्तिक, काठमाडौ । अपिरपक्क व्यावासायिक योजनाका भरमा वाइड बडी ल्याउँदा वित्तीय जोखिम बडेको नेपाल एयरलाइन्स स्वयंले देखाएको छ । ऋणैऋणको खाडलमा उकास्न उसैले सरकारसँग आर्थिक सहयोगको याचना गरेको छ । कार्यकारी अध्यक्ष मदन खरेलले बिहीबार श्वेतपत्र जारी गर्दै भनेका छन ,निगनसँग उपलब्ध नगद प्रवाहभन्दा तिर्नुपर्ने दायित्व अत्याधिक छ । वाइड बडी जहाजको व्यवासायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमी पुर्ति गर्न निगमलाई तत्काल सरकारबाट आर्थिक सहायता आवाश्यक छ । निगमले बिचौलियाको सञ्चाल खडा गरी दुई वाइड बडी जहाज ल्याएको छ । निर्माता एयरबसको वेबसाइटमा ती जहाज हाई फ्लाई नामक कम्पनीले नेपाललाई भाडामा दिएको उल्लेख छ ।कर्मचारी सञ्चयकोषको १२–१२ अर्बसहित करिब २५ अर्ब रुपैयाँ त्यसमा खर्चिइएको छ । त्यसको दैनिक एक करोड भन्दा बढी ब्याज मात्रै तिर्नुपर्छ । आजको दैनिक पत्रिका

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार ०७:५७ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...