back

प्रेम सम्बन्धका कारण मन्त्री पद गुमाएका हुन त सोडारीले ?

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार

336 

shares
GLOBAL IME AD
NTC AD

३० कात्तिक, काठमाडौं । मन्त्री पदबाट बर्खास्त गरिएका सुदुरपश्चिम प्रदेशका विकासमन्त्री दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । यस्तो अवस्थामा उनको सांसद पद के हुन्छ भन्ने चर्चा परिचर्चा चलेको छ ।
यसै विषयमा नेकपाले उनको सांसद पद रहिरहने जनाएको छ । प्रदेश अध्यक्ष कर्ण थापाले उनलाई पार्टी सदस्यबाट मात्र कारबाही गरिएको बताएका छन् ।
नेकपाका स्थानीय नेताका अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए । त्यो स्थानीय नेता तथा कार्यकतालाई पहिल्यै देखि थाहा थियो । यहि विषयमा उनकी श्रीमतीले थाहा पाएपछि पटक पटक विवाद हुँदै आएको पनि थियो । तर, पछिल्लो समय उनीहरुको सम्बन्ध विग्रीएको नेकपाका नेताको भनाई छ । यसमा नेकपाभित्रकको गुटगत राजनीतिले थप विवाद बढाएको बताउँछन् । उनीहरुका अनुसार सोडारीले फोन गरेको र उनकी श्रीमतीले ती महिलालाई फोनमै गाली गरेको रेर्कड केन्द्र सम्म पुगेको हो । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार ०८:११ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...