back

भोग विलासमै उच्चपदस्थ, नारा समृद्धि, व्यवहार स्वार्थमुखी

वि.सं.२०७५ मंसिर १ शनिवार

402 

shares
IME Limited
NTC AD

१ मंसीर, काठमाडौं । जनमतका माध्यमबाट निर्वाचित राष्ट्रपति र उपराष्ट्रपति देखि जनप्रतिनिधि सम्मले विलासी र सुखमय जीवन विताउन रुचाउन थालेका छन् ।
जनताप्रति जवाफदेही हुनुपर्नेमा राज्यका मुख्य अंगमा बसेका व्यक्तित्व तथा जनप्रतिनिधि भोग विलासमा रमाउन थालेको समाचार आजको राजधानी दैनिकमा छ ।
जनप्रतिनिधि भोग विलासमा रमाउदा निर्वाचनका बेला बाँडेका योजना र घोषणा पत्रसमेत अलपत्र हुने अवस्था आएको छ ।
जनमतबाट निर्वाचित जनप्रतिनिधिको मतबाट चुनिने राष्ट्रपति र उपराष्ट्रपतिको निवास विलासी बनाउने ननाममा महाराजगंजस्थित वर्षौदेखि सञ्चालित प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) नै हटाउने समेत तयारी भइरहेको छ ।

वि.सं.२०७५ मंसिर १ शनिवार ०८:३३ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...