back

राष्ट्रपतिलाई गाडी किन्न १८ करोड !

वि.सं.२०७५ मंसिर २ आइतवार

219 

shares
NTC AD

The first female president of Federal Republic of Nepal.

२ मंसीर,काठमाडौं । सरकारले सेनामार्फत् राष्ट्रपति विद्यादेवि भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रुपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्ने सहित ८ गाडी किन्ने तयारी गरेको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
२०७४ असारको गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए । राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो । सरकारले तयतिबेला राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो ।
सेनाले सुरक्षाको निम्ति असहज भएको भन्दै त्यति रकमले नपुग्ने बताएको थियो । उसले १६ करोड मागेको थियो । सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैया निकासा गरेको हो । केहीदिन अघिमात्र निकासा भएको अर्थमन्त्रालय उच्च श्रोतले बतायो । यसवर्षकै मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारले १४ करोड ३० लाख थप बजेट दिएको हो । गाडी खरिद शीर्षकमै १८ करोड भन्दा बढी रकम छुट्याइ सकेपनि पनि कुन प्रकारको कस्तो गाडी ल्याउने भन्ने सेनाको जिम्मामा छ ।

वि.सं.२०७५ मंसिर २ आइतवार ०७:४३ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...