back

नेपालद्धारा मतदान बहिष्कार

वि.सं.२०७५ मंसिर २ आइतवार

342 

shares
IME Limited
NTC AD

२ मंसिर काठमाडौ । नेपालले म्यानमारको मानवअधिकारको अवस्थाबारे संयुक्त राष्ट्रियसंघको (युएन) को प्रस्तावमा मतदान बहिष्कार गरेको छ । न्युवर्कमा आयोजित संयुक्त राष्ट्रसंघिय महासधाको तेस्रो कमिटीमा नेपालले म्यानमारको मानवअधिकार अवस्थाबारे मतदान बहिष्कार गरेको हो । म्यानमारमा मानव अधिकारको अवस्थाबारे राष्ट्रसंघको प्रस्तावमा शुक्रबार मतदान भएको थियो । मतदान नेपाल सहित २६ मुलुकले बहिष्कार गरेका छन् । परराष्ट्र मन्त्रालय उच्च सा्रेतले भन्यो, कुनै मुलुकलाई तोकेर यस्तो प्रस्ताव ल्याईन्छ भने हामीले राष्ट्रसंघको प्रस्तावको समर्थन गर्दैनौ र विरोध पनि गर्दैनौ , तटस्थ रहन्छौ ,म्यानमारका सम्बन्धमा पनि हामीले त्यसै गरेका हौ । श्विका १४२ मुलुकले विपक्षमा मतदान गरेका छन् । म्यानमार,चीन ,रुसलगायत १० मुलुकले विपक्षमा मतदान गरेको राष्ट्रसंघले जनाएको छ ।आजको दैनिक पत्रिका ।

वि.सं.२०७५ मंसिर २ आइतवार ०८:१२ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...