back

भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

वि.सं.२०७५ मंसिर २ आइतवार

354 

shares
IME Limited
NTC AD

rape case in nepal

२ मंसीर, वीरगन्ज । टोलकै चारजनाले एक महिलालाई सामुहिक बलात्कार गरे । वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरवाजुर गर्न गइनन् । डरले मौन बसिन् । उनका पति बैदेशिक रोजगारमा छन् । बलात्कार भएको दुईदिन सम्म एक युवकले भिडियो देखाउँदै पैसा मागे । पैसा नदिए सबैलाई देखाइदिने भनेर धम्क्याए । त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासाग सल्लाह गरी कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा ती चार विरुद्ध किटानी जाहेरी दिइन् । मुद्दा प्रहरीकोमा गएपछि ती आरोपित फरार छन् ।
कात्तिक ५ गते घरबाहिर सौच गर्न गएका बेला सौराहा टोलका मनोज साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनीले बलात्कार गरेको पीडित महिलाको आरोप छ ।
बलात्कार भएको थाहा पाएपछि गाउँघरमा नराम्रो नजरले हेर्ने भएकाले कसैलाई नसुनाएको उनले बताइन् । ‘चुप थिए चर, भिडीयो देखाएर १५ हजार रुपैयाँ माग्न आए,’ उनले भनिन्, ‘आकाशले भिडियो देखाएपछि झसंग भएँ । एक त बलात्कार गरे, त्यसमाथि भिडीयो बनाएर पैसाको बार्गेनिङ गर्न थाले,त्यहि भएर प्रहरीमा निवेदन दिए ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ मंसिर २ आइतवार ०८:२० मा प्रकाशित

एक वर्ष पुग्दा पनि अझै पत्तो छैन सिमतालमा खसेका ३९ यात्रुको अवस्था

एक वर्ष पुग्दा पनि अझै पत्तो छैन सिमतालमा खसेका ३९ यात्रुको अवस्था

नारायण अधिकारी, चितवन । एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा...

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

दशथचन्द (बैतडी) । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु...

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

दोधारा चाँदनी (कञ्चनपुर) । जल तथा मौसम विज्ञान विभागले महाकाली...

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी-पहिरो र डुुबानको जोखिममा

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी-पहिरो र डुुबानको जोखिममा

चितवन । यहाँका २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा...

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष बन्नकै लागि...