
कास्की समाज स्पेनले सम्पूर्ण स्पेनबासी नेपालीहरुलाइ लक्षित गरि सीपमुलक सुशी तालीम संचालन गर्ने भएको छ ।
समाजका अध्यक्ष केदार ढुंगानाका अनुसार उक्त तालिमका लागि समाजका सचिब सुरेश भण्डारीको संयोजकत्वमा निम्न मिति, समय र स्थानमा हुन लागेको छ ।
उक्त तालिम लिन इच्छुक ब्यक्तिहरुले कास्की समाज स्पेनका साथीहरूसँग सम्पर्क गर्नका लागि अध्यक्ष ढुंगानाले अनुरोध गरेका छन् ।
त्यस्तै तालिम नि : शुल्क रहेको तथा तालीममा आबस्यक पर्ने सामाग्री खरिदको लागि सहभागी प्रत्येक ब्यक्तिबाट ५० युरो रकम मात्र संकलन गरिने पनि समाजले जनाएको छ ।
स्थान:- Travessera deGracia- 329
( कास्की समाज स्पेन को कार्यालय )
Metro L4 Jonic , Barcelona
मिति :- २०१८ नोभेम्बर १८ देखि
२८ तारीख सम्म (११दिन)
समय:- दिउँसो ४.३० बजे देखि
६.३० बजे सम्म
थप जानकारी को लागि
सम्पर्क:-
संयोजक:- सुरेश भण्डारी
६३२५२२७५१
महासचिव :-गोविन्द तिमिल्सिना
६३२०१००४४
अध्यक्ष :- केदारनाथ ढुंगाना
६३२७८७४५७
धन्यवाद !!!
आयोजक :-
कास्की समाज ,स्पेन
वि.सं.२०७५ मंसिर २ आइतवार ०९:२६ मा प्रकाशित